शासनको विशिष्ट गुणहरु प्रस्तुत गर्नुहोस् र शासन तथा सरकार बीचका प्रमुख भिन्नताहरु दर्शाउनुहोस् ।
(४+ ६) (शा.अ २०७१)
असल शासनका लागि कुशल प्रशासन
कार्यपालिका
, व्यवस्थापिका र न्यायपालिकाको
साथै संवैधानिक निकायहरूको
कार्यहरूको एकीकृत र व्यावहारिक
झझल्को शासन हो
।
शासनका विशिष्ट गुणहरू
• नागरिकको
सर्वोच्चता कायम रहेको
हुन्छ ।
• प्रतिनिधिमूलक
शासन व्यवस्था अपनाइन्छ
।
• कानूनको शासन अवलम्बन
गरिन्छ ।
• नियन्त्रात्मक शक्तिको व्यवस्था रहन्छ ।
• जनमतलाई महत्त्व दिइएको हुन्छ
।
• शक्ति पृथकीकरण , नियन्त्रण र सन्तुलनको व्यवस्था रहन्छ ।
• नागरिक अधिकारको स्थापना गरिएको
हुन्छ ।
• बहुपक्षीय सम्बन्ध रहेको
हुन्छ ।
• स्पष्ट संचालकीय दृष्टिकोण रहन्छ ।
• वृहत , जटिल र
प्रक्रियामूलक संरचना हुन्छ ।
• सरकारको भूमिका किटान गरिएको हुन्छ ।
• व्यवस्थापकीय शैली र स्वरूप रहन्छ ।
• परिवर्तनशीलतालाई अंगीकार गरिन्छ ।
• बहुउद्देश्य र अपेक्षाहरू रहन्छन् ।
• निरन्तर चलिरहने प्रक्रिया र प्रणाली हो ।
• समाजको ऐना प्रतिविम्बित हुन्छ ।
सरकार र शासनमा
भिन्नता
परिभाषा:- राज्य सन्चालन गर्ने
प्रणाली वा पद्धति
शासन हो ।
निश्चित समयमा शक्तिमा रहेर शासन गर्ने पात्र
र संस्थाहरुको समूह
सरकार हो ।
पात्र:-- शासन राज्य वा गैर राज्यका धेरै पात्रहरुको कार्य शैली हो
सरकार
राज्यसंग सम्बन्धीत परिभाषित
पात्रहरुको उपस्थिती
हो ।
क्षेत्र;- शासन
सार्वजनिक तथा निजी
दुबै क्षेत्रलाई समेट्दछ
।
सरकार सार्वजनिक
क्षेत्रलाई मात्र समेट्दछ
स्वरुप:- शासन अदृश्य , लचक एवं अनौपचारिक स्वरुपको हुन्छ ।
सरकार दृश्य
, कठोर ,औपचारिक स्वरुपको हुन्छ
।
आयाम:- शासन बहुआयमिक हुन्छ ।
सरकार एक आयामिक
हुन्छ
प्रभाव:- शासन संविधान , ऐन , कानून तथा कार्यविधिको प्रभाव रहन्छ ।
सरकार राजनीतिक दर्शनको प्रभाव प्रत्यक्ष रहन्छ
कार्यक्षेत्र;- शासन
व्यापक र विस्तृत कार्यक्षेत्र ओगटेको
हुन्छ ।
सरकार सिमित र संकुचित कार्यक्षेत्र ओगटेको हुन्छ
उदाहरण:- शासन मन्त्रिपरिषद र यसका
मातहतका निकायका कार्यहरू शासनको
उदाहरण हो ।
सरकार संघीय
मन्त्रिपरिषद , प्रदेश सरकार , स्थानीय
पालिका आदिको संरचना सरकारको उदाहरण हो
।

0 Comments