२०७७ / पौष २५ गते बाग्मती प्रदेशको ४ औ तहमा सोधिएका प्रश्नहरुको उतर
१. कमान्डरी किताब खानाले राणा कालमा के काम गर्दथ्यो ? - कर्मचारिहरुको बिबरण राख्ने (जबराले स्थापना)
२
. WHO ले CORONA भाइरसका सम्बन्धमा संकटकाल घोषणा
कहिले गर्यो ? -२०२० जनवरी
३१
३ . नेपालको सबैभन्दा पहिलो औधोगिक क्षेत्र कुन हो ? -बालाजु औधोगिक क्षेत्र (काठमाडौ)
४
. अमाली प्रथाको खारेजी कहिले
भयो ? -बि . स
१ ९ ६८
५. सहि जोडा मिलाउनुहोस
a. भृकुटि हिमाल 1 . धवलागिरी
B. गोरखा हिमाल 2. महालंगुर
C. माद्री हिमाल 3. दामोदर
d . गुर्जा हिमाल 4. अन्नपुर्ण
उत्तरः -A3B4C1D2
६
. अन्तर्राष्ट्रिय जैविक बिबिधता दिवस
कहिले मनाइन्छ ? - मे
२२
७. बिस्वको सबैभन्दा ठूलो फुटबल रंगशाला कुन हो ? - Rungardo Stadium , North Korea
८. सार्क कृषि सूचना केन्द्र कहाँ छ ? - ढाका , बङलादेश
९ . स्थानीय तहको अधिकारको सूचि ? -अनुसूची
१०. बिमेस्टकको चौथो शिखर सम्मेलन कहाँ भएको थियो ? - काठमाण्डौ नेपाल
११. सार्कमा सबैभन्दा धेरै जनघनत्व भएको देश कुन हो ? - मालदिभ्स , १८०२ प्रति वर्ग कि.मी
१२. पन्ध्रौं योजनाको अन्त्य सम्म निरपेक्ष गरिबी जनसंख्या कति पुर्याउने लक्ष्य छ ? - ९ .५ %
१३. नगरपालिकाको प्रमुख र उपप्रमुख कति बर्सको उमेर पुगेको हुनपर्दछ ? -२१ वर्ष
१४. नेपालले एसियाको कति % भुभाग ओगट्दछ ? -०.३ %
१५. रेफ्रिजेरेटर (फ्रिजमा) कुन ग्यास हुन्छ ? - एमोनिया NH3
१६. तलका मध्ये पानीबाट नसर्ने रोग कुन हो ? -HIV / AIDS
१७. सति प्रथाको अन्त्य कहिले भयो ? - १ ९ ७७ असार २५
१८. चौधौं योजनाले ईन्टरनेटमा पहुँचको जनसंख्या कति पुर्याउले लक्ष्य लिएको थियो ? -६५ %
१ ९ . पन्ध्रौं योजनाको अन्त्य सम्म जन्मदर्ता गराउने जनसंख्या कति गाव पुर्याउने लक्ष्य छ ? -१०० %
२०. पन्ध्रौं योजनाले बहुआयामिक गरिबिको जनसंख्या कति पुर्याउने लक्ष्य लिएको थियो ? - ११.५ %
२१. सिमसार दिबस २०२० को नारा ? - Wetlands and Biodiversity
२२. उर्जामा प्रयोग हुने ग्यास भनेर कुन ग्यासलाई चिनिन्छ ? - मीथेन ( CH4)
२३.
२०७२ सालको भुकम्पमा
अति प्रभावित १४
जिल्लाहरुमा तलकामध्ये कुन होईन ? –लमजुङ
२४. चिनसंगमात्र सिमाना जोडीएको जिल्ला तलका मध्ये कुन हो ? -धादिङ
२५. नेपालको संबिधान बमोजिम संघ , प्रदेश तथा स्थानीय तहको अधिकार सुचि वा साझा अधिकार सुचिमा उल्लेख नभएको विषय कसको अधिकार हुने व्यवस्था छ ? - संघको अधिकार (अवशिष्ट अधिकार)
२६. प्रदेश सभाको आह्वान र अन्त्य कसले गर्दछ ? -प्रदेश प्रमुखले
२७. सहि जोडा मिलाउनुहोस
a . नागरिक स्वतन्त्रताको हक 1.धारा ४८
b . मन्त्रि परिषदको गठन 2.धारा १६८
c . प्रदेश मन्त्रिपरिषदको गठन वा 3.धारा १६
d . नागरिक कर्तव्य
4.धारा ७६
उत्तरः a- 3 b-4 c-2 d-1
२८. चिना हराएको मान्छे र हरिबहादुर कसको कृति हो ? -हरिवंश आचार्य
२ ९ . २०७६ सालको जगदम्बा श्री पुरस्कार सान्ति ठटाललाइ कुन क्षेत्रमा योगदान गरेवापत प्रदान गरिएको थियो ?
-गित / संगीत
३०. युनेस्कोको अन्तराष्ट्रिय शिक्षा पुरस्कार २०२० नेपालको कुन संस्थाले प्राप्त गर्यो -एजिङ नेपाल
३१.
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकीमा
अणुवम कहिले खसालेको
थियो । -सन
१९४५ अगष्ट ९
मा
३२. २०१५ सालको संसदीय चुनावमा कतिवटा दलहरुले भागलिएका थिए ? -९ दलले
३३. जोडा मिलाउनुहोस
a . अमाली प्रथा 1. बि.स १९६८
b . गोरखापत्र प्रकाशनी
समितिको स्थापना 2. बि.स १९६९
c . सति प्रथाको उन्मुलन 3.वि.स १९७०
d . काठमाण्डौमा टेलिफोन
सेवाको सुरुवात 4.वि.स १९
७७
उत्तर A1 B2C4D3
३४.
आधारभुत तहको शिक्षा
भन्नाले के बुझिन्छ
-कक्षा
१ देखी ८
सम्म
३५. नेपाली भाषाको पहिलो चलचित्र कुन हो -सत्य हरिश्चन्द्र
३६. २०६८ सालको जनगणना अनुसार नेपालमा मानिने विभिन्न धर्महरु बारे कुन जोडा गलत छ
a . बौद्ध धर्म ९ प्रतिशत b . किराँत धर्म - ३.५ प्रतिशत
C. क्रिश्चियन धर्म - १.४ प्रतिशत d . इस्लाम धर्म - ४.४ प्रतिशत
-b . गलत किराँत ३.१ प्रतिशत हो
३७. सन २०३० सम्ममा बाल मृत्युदर कती पुर्याउने लक्ष राखिएको छ -२४ जना प्रतिहजार जिवित जन्ममा
३८. तलका शब्द समुहमा कुन शुद्ध शब्द हो - प्रशंसा
३ ९ . " विषय , सम्पुर्ण , निवेदन , बार्षिक , विभिन्न , रुप , निति र केन्द्रीय " शब्दमा अशुद्ध लेखिएका शब्द कुन हुन - रुप र निति
४०. " प्रतिनिधि सभा विघटनको बिषयले राष्ट्रीय सभामा प्रवेश पाएको छ " माथिको बाक्यमा अशुद्ध लेखिएका शब्दहरु कुन कुन हुन -बिषयले र राष्ट्रीय
४१. " बर्तमान प्रशासकीय कार्यविधीमा रहेका केही कमी हटाई सेवा प्रवाह प्रभावकारी बनाउनु आजको आवश्यकता हो " यो वाक्यमा अशुद्ध शब्द पत्ता लगाउनुहोस । -बर्तमान र आवश्यकता
४२. समुहमा नमिल्ने पत्ता लगाउनुहोस
विश्वविद्यालय , कुलपति कलेज, प्राचार्य
उद्योग , प्रवन्ध निर्देशक समाचारपत्र , रिपोर्टर
-उत्तर - समाचारपत्र , रिपोर्टर
४३. कुनै परिक्षामा उपस्थित कुल विद्यार्थीहरु मध्ये छात्राको संख्या छात्रको संख्याभन्दा दोब्बर मात्र रहेछ भने तलकामध्ये कुन अंकले कुल विद्यार्थी संख्याको प्रतिनिधित्व गर्दछ ।
a . 51 b.47 c . 62 d.72
-Answer is 51 (it is divisible By 3)
४४. " ..... .They do all of their homework's they won't allow to play .
a . Because c . Unless
b . Despite d. When
Answer - Unless
45 . They are staying ..... a Hotel for a week
a. by b. for
c . of d . at
Answer - At
४६. Please don't laugh .... those beggars
a . for c . against
b.at d . from
Answer -At
४७. We are having a exam .... the first of January
a. by b.on c . at d. in
on Answer- On

0 Comments