विकास सामाजिक न्याय , प्राकृतिक स्रोतसाधनको दिगो प्रयोग , विकास एक बहुआयामिक प्रक्रिया हो । समान्य अर्थमा स्वस्थ र गुणस्तरीय जीवनलगायत विभिन्न पक्षलाई समेटेको छ । सारमा भन्नुपर्दा कुनै पनि समाजमा हुने प्रगति उन्मुख भन्दा विकास शब्दले प्रगति र उन्नतिको अवस्थालाई परिवर्तन नै विकास हो । विकास यस्तो गतिशील परिवर्तन जनाउँछ । शाब्दिक रूपमा भन्दा विकास भन्नाले साबिकको हो , जसले जीवनको हरेक पक्षमा उच्च अवस्था प्राप्त अवस्थाबाट माथिल्लो अवस्थातर्फ भन्ने बुझिन्छ । यद्यपि गर्ने अपेक्षा गरेको हुन्छ । अतः परिवर्तन , नवप्रवर्तन र विकास शब्दको अर्थ र परिभाषा सन्दर्भ र अवस्थाअनुसार उपलब्धिहरूको सम्मिश्रण नै विकास हो । विकास एक समेत फरक पर्छ । जस्तो सार्वजनिक अर्थशास्त्रमा विकास सापेक्ष प्रक्रिया भएकाले यसका मान्यताहरू देश र समाज भन्नाले कुल गार्हस्थ्य उत्पादन तथा प्रतिव्यक्ति आयमा हुने अनुसार फरक हुन सक्छन् भने समयको परिवर्तन अनुसार वृद्धि भन्ने बुझिन्छ भने समाजशास्त्रमा विकास भन्नाले समेत यसका मान्यताहरू परिवर्तन हुन पुग्छन् । तर पनि सामाजिक स्तरमा आउने सुधार हो । वास्तवमा विकास विकासका केही आधारभूत तत्त्वहरू रहेका छन् , जसलाई एक बहुआयामिक प्रक्रिया हो , जसले अपेक्षित परिवर्तनलाई विकासको अवधारणात्मक एवम् व्यावहारिक मार्गदर्शनको संकेत गर्छ । रूपमा लिन सकिन्छ । ती आधारभूत मान्यताहरूमा जीवन | बीसौं शताब्दीको पूर्वार्द्धसम्म विकासलाई आर्थिक निर्वाह , आत्मसम्मान र स्वतन्त्रता पर्छन् । वृद्धिसँग मात्र आबद्ध गरेर हेर्ने गरिएकोमा सन् १९६० को विकासका विशेषताहरू दशकसम्म आइपुग्दा विकासलाई आर्थिक वृद्धिको चश्माबाट मात्र हेर्ने अवधारणामा परिवर्तन आयो । अल्पविकसित विकास एक बहुआयामिक क्षेत्र भए तापनि यसका केही देशहरूले आर्थिक विकास प्राप्त गर्दासमेत जनताको खास विशेषता रहेका छन् । जसलाई निम्नअनुसार उल्लेख जीवनस्तरमा पर्याप्त सुधार हुन नसक्नाले आर्थिक वृद्धि गर्न सकिन्छ : मात्र विकासको लागि पर्याप्त होइन र समाजमा विद्यमान है । गरिबी , असमानता र बेरोजगारीको अन्त्यतर्फ पनि विकास विकास यथास्थितिबाट अग्रगमन तर्फको यात्रा हो । केन्द्रित हुनुपर्छ भन्ने मान्यता स्थापित हुन पुग्यो र विकासको समाजको सामाजिक , आर्थिक , राजनीतिक पक्षामा परिभाषा फराकिलो बन्न पुग्यो । फलस्वरूप सन् १९९० बाट सकारात्मक परिवर्तन गरी समृद्धितर्फको यात्रा नै मानिसको जीवनस्तर सुधारलाई विकास मान्ने अवधारणाको विकास हो । परिवर्तनविना विकासको कल्पना गर्न विकास हुन पुग्यो । प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनले सन् सकिँदैन । १९९८ मा विकासलाई छनोट गर्न सक्ने स्वतन्त्रताका रूपमा । व्याख्या गरी विकासको अवधारणालाई थप विस्तृत तुल्याए । ख ) नवप्रवर्तनात्मक यसरी आर्थिक वृद्धि र सकारात्मक परिवर्तनलाई विकासले नयाँ कुराको प्रवर्तनलाई जोड दिन्छ । यसले । मात्र विकास मान्ने विगतको अवधारणामा २१औं । । नयाँ परिवेशलाई जन्म दिन्छ । विकासले सृजना , शताब्दीसम्म आइपुग्दा निकै फेरबदल भएको छ । हाल रूपान्तरण र पुनर्नवीकरण गर्छ । विकासलाई बहुआयामिक प्रक्रियाका रूपमा लिने गरिन्छ ।
ग ) उद्देश्य उन्मुख र विकासको अवधारणाभित्र आधुनिकता , जीवनस्तरमा ।
1 Development Administration, CMID Nepal, 2067 सुधार, बेरोजगारीको अन्त्य, आर्थिक असमानताको अन्त्य , B . S . P - No . 10 *
सन्देश श्रेष्ठ
सर्वोच्च अदालत हाल सह सचिब नेपाल सरकार
0 Comments