शासनको अवधारणा भन्नाले के बुझिन्छ?
~देश र दुनियाको बन्दोबस्त गर्न राज्य सन्चालन गर्ने प्रणालीलाई शासन भनिन्छ।
~राज्यको मुख्य कार्यनै शासन हो।
~यहि शासनको सन्चालन गर्नका लागि राज्यमा राजनितिक संगठन को रुपमा सरकार हुन्छ र सरकारले राज्यको सार्वभौम अधिकारको प्रयोग गरेर शासन गर्दछ।
~परम्परागत रुपमा शासन राज्यले शासकहरूले नागरिकलाई आफ्नो नियन्त्रणमा राख्ने , निर्देशन दिने तथा आफुद्वारा निर्मित कानुन उल्लंघन गरेमा सजाय दिने कार्यलाई लिईन्थ्यो।
~आधुनिक राज्य प्रणालीमा शासन शब्दले सार्वभौम सत्ता सम्पन्न जनताको छनौट गरेका जनप्रतिनिधिद्वारा निर्मित कानुन बमोजिम लोक हितको लागि कार्य गर्नुलाई जनाउँछ।
0 Comments