सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

विश्वमै पहिलोपटक रोबोटबाट महिलाको गर्भाधान, जन्माइन् जुम्ल्याहा बच्चा 😮

अब मानिसका बच्चा रोबोटले जन्माइदिनेछ । त्यो पनि प्ले स्टेशन ५ को गेमिङ कन्सोलको सहयोगमा ।

यस्तो ऐतिहासिक घटना स्पेनमा भएको छ । त्यहाँ इनभिट्रो फर्टिलाइजेसन अर्थात् टेष्टट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको छ । अन्ततः रोबोटकै सहयोगमा २ वटा बच्चा जन्माइएको छ।

Post a Comment

0 Comments