सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

आधुनिक शासन प्रणाली अन्तर्गत कुनकुन विषयलाई आत्मसात गरेको पाइन्छ?

 आधुनिक शासन प्रणाली अन्तर्गत कुनकुन विषयलाई आत्मसात गरेको पाइन्छ?

१)शासन प्रणालीले लोकतान्त्रिक पद्धतिको स्थापना गरि नियम कानुन को पालना गर्ने।
२) राज्यकालागि आर्थिक, सामाजिक, राजनितिक र मानविय स्रोत साधनको उचित व्यवस्थापन गर्ने।
३)देशको सर्वाङ्गीण विकासकालागि जनसहभागिता अभिवृद्धि गर्ने।
सामाजिक न्याय को सिद्धान्तलाई स्वीकार गरि समावेशी विकासलाई आत्मसात गर्ने।

Post a Comment

0 Comments