सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

सबैभन्दा बढी ?


#. गर्मी हुने ठाउँ → डेथ भ्याली (USA)

#. जाडो हुने ठाउँ → भर्खेयांक्स (रुस)

#. खर्चिलो सहर → टोकियो (जापान)

#. धान उत्पादन गर्ने देश → चीन

#. पानी पर्ने ठाउँ → चेरापुञ्जी (भारत)

#. सम्बन्ध विच्छेद गर्ने देश → अमेरिका

#. टापु भएको देश → इन्डोनेसिया

#. भुकम्प जाने देश → जापान

#. जनसंख्या भएको देश → चीन

#. मतदाता भएको देश → भारत

#. बाँच्ने प्राणी → कछुवा (३०० वर्ष)

#. जंगल भएको देश → ब्राजिल

#. जलस्रोत भएको देश → ब्राजिल

#. प्रदुषित सहर → मेक्सिको सिटी

#. गीत रेकर्ड गर्ने → मोहम्मद रफी

#. साइकल चल्ने देश → चीन

#. साइकल चल्ने सहर → जबलपुर (भारत)

#. बाल मृत्युदर भएको देश → ब्राजिल

#. बाँच्ने किरा → क्वीन टर्माईस

#. विश्वमा धेरै पाइने चरा → भँगेरा

#. वृक्षारोपण गर्ने देश → चीन

#. प्राकृतिक रबर उत्पादन गर्ने देश → थाइल्याण्ड

#. सूर्ती उत्पादन गर्ने देश → चीन

#. आलु उत्पादन गर्ने देश → जर्मनी

Post a Comment

0 Comments