पाचन प्रणालीसँग सम्बन्धित रोगहरुका प्रमुख लक्षणहरु यसप्रकार रहेका छन्
१. पेट
पोल्नु (Heart burn) २. वाकवाकी
लाग्नु, वान्ता हुनु (Nausea/ Vomiting)
३. पेटमा
ग्याँस भरिनु (Flatulence) ४. पेट
दुख्नु (Pain in abdomen)
५. पखाला लाग्नु (Loose motion) ६. कब्जियत (Constipation)
७. रगत
बान्ता हुनु (Haematemesis) ८. मुखमा
इन्ल्फामेसम हुनु (Stomatitis)
११. खानामा अरुचि (Anorexia) १२. जन्डिस (Jaundice)
१३. दिसामा
रगत बग्नु (Blood in stool) १४. कालो
दिसा हुनु (Melaena)
दाँत कति प्रकारको हुन्छ ? – २ प्रकार, स्थायी र अस्थायी
दाँतको गिजाभन्दा बाहिरको भागलाई के भनिन्छ ?– crown
मानव शरीरमा दाँतलाई वैज्ञानिक हिसावले कति भागमा विभाजन गरिएको छ ?
– ४, (Moldr, Pre-moldr, Cacnine, incisor)
क) दायाँ बायाँ र तल माथि गरी जम्मा १२ वटा ख) दायाँ बायाँ र तल माथि गरी जम्मा १६ वटा
ग) दायाँ बायाँ र तल माथि गरी जम्मा २० वटा घ) दायाँ बायाँ र तल माथि गरी जम्मा २२ वटा
हाम्रो शरीरको दाँतको सूत्र (Dental Formula) के हो ?
क) IC1P2M3
ख) I2CM3 ग)
I2C1P2 घ) I2C1P2M3
साधारणतया कति वर्षको उमेरमा बालकको अस्थायी दाँत झर्छ ?
क) ३ वर्षको ख) ६ वर्षको ग) ९ वर्षको घ) १० वर्षको
मानव शरीरमा साधारणतया कतिवटा दाँतहरु निस्कने गर्दछ ?
क) ३३ वटा ख) ३२ वटा ग) ३४ वटा घ) ३० वटा
बङ्गारा (Moldr)मा तल माथि कति कति वटा जराहरु रहेको हुन्छ ?
क) माथि ३ र तल २ वटा ख) माथि २ र तल ३ वटा
ग) माथि ४ र तल ४ वटा घ) माथि २ र तल ३० वटा
साधारण मानिसमा धारिला दाँत (Incisor) कति वटा रहेको हुन्छ ?
क) १३ वटा ख) ८ वटा ग) ९ वटा घ) ५ वटा
बच्चाहरुको अस्थायी दाँत कति महिनाबाट निस्कन सुरु हुन्छ ?
क) १३ महिना ख) ६ महिना ग) १८ महिना घ) १८ महिना
दाँतको बाहिरपट्टि रहेको कडा तन्तुलाई के भनिन्छ ?
क) teeth ख) Enamel ग) सोडियम घ) पोटासियम
जिब्रो कस्तो मांसपेशीले बनेको हुन्छ ?
क)
ऐच्छिक मांसपेशी ख) स्वेच्छिक मांसपेशी
ग) अचल मांसपेशी घ) चल मांसपेशी
जिब्रोमा कतिवटा भाग रहेका हुन्छन् ?
– ३ वटा (Fungiform papllage, fillform papillae, vallate papillae)
जिब्रोको अगाडि पट्टि रहेको भागले के के स्वाद थाहा पाउँछ ? – पिरो र नूनीलो
तितो स्वाद जिब्रोको कतापट्टिको भागले थाहा पाउँदछ ? – अन्तिम भाग अर्थात Vallate Papillae ले
जिब्रोको बाहिरी महत्वपूर्ण काम के हो ? – बोल्ने, खाना मिलाउने, चपाउने र निल्ने
पाचन प्रणालीको सुरुको अंग कुन हो ?
क) हात ख) मुख ग) टाउको घ) आमाशय
ग्लाइकोजेन (Glycogen) लाई ग्लुकोज (Glucose) मा टुक्राउने प्रक्रियालाई के भनिन्छ ?
क) चिनी ख) Glycogenolysis ग) Glycogen घ) शक्ति
हामीले खाएको खाना गएर कुन थैलीमा बस्ने गर्दछ ?
क) ठूलो आन्द्रा ख) मुख ग) पेटमा घ) Stomach आमाशय
साधारणतया सानो आन्द्राको लम्वाई कति मिटर रहेको हुन्छ ?
क) १ मिटर, ८.६ फिट ख) ३ मिटर, १० फिट ग) ५ मिटर, १६ फिट घ) ४ मिटर, १२ फिट
आमाशय Stomach कस्तो आकारको हुन्छ ?
क) g आकार ख) y आकार ग) p आकार घ) j आकार
साधारण तया आमाशयले कति मात्रामा ग्याष्ट्रीक रस उत्पादन गर्दछ ?
क) १.५ लिटर ख) २.५ लिटर ग) ३.५ लिटर घ) ४.५ लिटर
पित्त थैलीको आकार कस्तो रहेको हुन्छ ?
क) g आकार ख) y आकार ग) j आकार घ) नास्पति आकार
हाम्रो शरीरमा अनावश्यक रुपमा रहेको अंग कुन हो ?
क) सानो आन्द्रा ख) ठूलो आन्द्रा ग) Appendix घ) बाहिरी छाला
ठूलो आन्द्राको लम्बाई कति मिटर रहेको हुन्छ ?
क) १ मिटर, ८.६ फिट ख) १ मिटर, ५ फिट
ग) १.५ मिटर, ५ फिट घ) ४ मिटर, १२ फिट
सानो आन्द्रा र ठूलो आन्द्राको बीचको भागलाई के भनिन्छ ?
क) पित्त थैली ख) आमाशय ग) Appendix घ) Caecum
पाचन प्रणालीको अन्तिम अंग कुन हो ?
क) ठूलो आन्द्रा ख) मुख ग) मलद्वार घ) Stomach आमाशय
सानो आन्द्रा र ठूलो आन्द्रा कुन स्नायुप्रणाली अनुसार सञ्चालित हुन्छन् ?
क)
ऐच्छिक स्नायु प्रणाली ख) स्वेच्छिक
स्नायु प्रणाली
ग) अचल स्नायु प्रणाली घ) चल स्नायु प्रणाली
Pitutary gland भन्नाले अर्को कुन Gland लाई बुझिन्छ ?
क) पित्त थैली ख) आमाशय ग) Appendix घ) Master Gland
Insulin and
Glucagon हर्मोन कसले उत्पादन
गर्दछ ?
क) पित्त थैली ख) आमाशय ग) Pan creas घ) Master Gland
कलेजोमा कतिवटा खण्डहरु रहेका हुन्छन् ?
क) १ वटा खण्ड ख) २ खण्डहरु ग) ४ खण्डहरु घ) ६ खण्डहरु
लिभर (liver) मा के बन्दछ ?
क) पित्त (Bile)Ö ख) आमाशय ग) Pan creas घ) Master Gland
रगतमा Glucose को मात्रा घटाउने काम कसले गर्दछ ?
क) पित्त Bile ख) इन्सुलिन In sulin ग) Pan creas घ) Master
Gland
के कारणले दिशालाई Control गर्न सकिन्छ ?
क) मलद्वार स्वेच्छिक स्नायु अन्तर्गत सञ्चालन हुने भएकोले
ख)
मलद्वार ऐच्छिक स्नायु अन्तर्गत सञ्चालन हुने भएकोले
ग) मलद्वार अचल स्नायु अन्तर्गत सञ्चालन हुने भएकोले
घ) मलद्वार बाट दिशा निस्कने भएकोले

0 Comments